लण्डनमा नेवारी भोज (फोटो फिचर)

लण्डन । नेवार समुदायको सांस्कृतिक पर्व ‘गुठि भ्वयः’ शनिबार लण्डनमा पनि सम्पन्न भएको छ । पासा पुचः साउथ ईस्ट लण्डनले आयोजना गरेको उक्त परम्परागत भोजमा २ सय ५० जना भन्दा बढिको सहभागिता रहेको थियो । त्यसअवसरमा बेलायतबासी नेवार समुदाय मात्र नभएर गैरनेवार नेपाली र विदेशीहरु समेत उपस्थित थिए । भोजमा करिब ४ दर्जन नेवारी परिकारहरु … Continue reading लण्डनमा नेवारी भोज (फोटो फिचर)